कोपा अमेरिकामा अर्जेन्टिना च्याम्यिन
काठमाडाैं | असार ३१, २०८१
एजेन्सी: कोपा अमेरिका २०२४ मा अर्जेन्टिना च्याम्पियन बनेको छ ।
कोलम्बियालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यससँगै अर्जेन्टिनाले १६ औं पटक उपाधि जित्यो ।
यसअघि अर्जेन्टिनाले २०२१ मा पनि उपाधि जितेको थियो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२ औं मिनेटमा निर्णायक गोल गरे ।
उनले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्तासमेत बने । अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधिसमेत जितेको थियो ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

